३९ उपसचिवको पदस्थापन :- २५ लाई प्रमुख प्रशासकीयको जिम्मेवारी, १४ लाई जिसस

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिवको पदस्थापन गर्दा २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा विभिन्न नगरपालिका र उपमहानगरपालिकामा खटाइएको छ भने बाँकी १४ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ ।

बिज्ञापन

पदस्थापनको सूची अनुसार,श्रीकृष्ण पौडेललाई जैमिनी नगरपालिका,केशवराज पार्थेलाई तुलसीपुर उपमहानगरपालिका,धर्मराज गैरेलाई दिपालय सिलगढी नगरपालिका,ढालबहादुर जिसीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खटाइएको छ ।

यस्तै,डम्मरुबल्लभ बराल रुतुवामाई नगरपालिका,गोरखनाथ मिश्र षडानन्द मिश्र,भक्तबहादुर भट्टराई मादी नगरपालिका,जगत प्रसाद भुसाललाई माडी नगरपालिकामा खटाइएको छ । यस्तै,विनोद भट्टराई कमलामाई,तिलक रिजाललाई पुर्नवास नगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,गोविन्द पाण्डेलाई नारायण नगरपालिका,गोकर्ण पन्थीलाई वनगाढ कुपिन्डे,उमेश कुमार दाहाललाई सोलुदूधकुण्ड नगरपालिकामा खटाइएको छ ।
यस्तै,युवराज आचार्यलाई निजगढ वारा नगरपालिकामा खटाइँदा विज्ञान कोइरालालाई पाख्रिवास नगरपालिकामा पठाइएको छ । नेव बहादुर वलीलाई बाँसगढी नगरपालिका,राममणि काफ्लेलाई बेलकोटगढी नगरपालिका,भेषराज खनाललाई मधुवन नगरपालिकामा पठाइएको छ ।

दिपेन्द्र रेग्मीलाई महाराजगञ्ज नगरपालिका,माधव घिमिरेलाई इनरुवा नगरपालिकामा पठाइएको छ । यस्तै,मनोजकुमार पोखरेललाई महालक्ष्मी नगरपालिकामा पठाइएको छ । विपिन क्षेत्रीलाई शिवराज नगरपालिकामा खटाइएको छ ।बासुदेव भट्टराईलाई बुद्धभूमि नगरपालिकामा पठाइएको छ । स्वर्गद्धारी नगरपालिकामा केशव भट्टराई,हनुमाननगर नगरपालिकामा मनोजकुमार ठाकुर सहितका २५ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको र बाँकी रहेको १४ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।
जिल्ला समन्वय समितिमा पठाइएका उपसचिवहरुमा राजेन्द्र गौतमलाई अर्घाखाँची,मेघनाथ सापकोटा सुर्खेत,महेश अधिकारी दार्चुला,युवराज गुरागाईलाई बाजुरा जिसस,दिपेन्द्र पौडेललाई वैतडीमा खटाइएको छ भने सल्यानमा राजन घिमिरे,बझागमा प्रकाश पौडेल,पुण्य भट्टराई रुकुम पश्चिम,निलकण्ठ शर्मालाई गुल्मीमा खटाइएको छ भने रविन्द्र पौडेललाई दैलेखमा पठाइएको छ ।
यस्तै,प्रेम पौडेललाई सिन्धुपाल्चोक जिससमा खटाइँदा गंगा सुवेदी धादिग,दिपक रेग्मीलाई गोरखामा खटाइएको छ ।रुकु पौडेलाई स्याग्जा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष