बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
बिज्ञापन
मन्त्रालयले हालैमात्र कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा बढुवा भएका ३९ जना कर्मचारीहरुको पदस्थापन गरेको हो । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय र निकायका कार्यरत ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।
मन्त्रालयले पदस्थापन र सरुवा गरी ९२ जना उपसचिवहरुको सरुवा गरेको हो । पदस्थापन र सरुवा भएकामध्ये अधिकांशलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र केहीलाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























