प्रशासनका २८,इञ्जिनियरिङतर्फका ४ सहित ४१ सहसचिवको सरुवा,३७ को पदस्थापन (सूचीसहित)

 

बिज्ञापन

सरकारले ७८ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको पदस्थापन तथा सरुवा गरेको हो ।

बिज्ञापन

जसमध्ये हालै उपसचिवबाट सहसचिवमा बढुवा भएका ३७ लाई विभिन्न मन्त्रालय तथा निकायहरुमा पदस्थापन गरिएको छ भने ४१ जना सहसचिवहरुको सरुवा गरिएको हो । जसमध्ये २८ जना प्रशासन सेवा समूहका,नेपाल इञ्जिनियरिङ सेवा समूहका ४,स्वास्थ्य सेवाका ३,शिक्षा सेवातर्फका शिक्षा सेवाका २ जना रहेका छन् ।

Notices-20250227182706963

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष