कार्यसम्पादन रिर्पोटमा इलाम प्रशासन अब्बल,सबैभन्दा कमजोर बाजुरा

गृह मन्त्रालयले दोस्रो त्रैमासमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालयको रिर्पोट सार्वजनिक गरेको छ ।गृहले हालै सार्वजनिक गरेको कार्यसम्पादन रिर्पोटका आधारमा जिल्ला प्रशासन कार्यालय इलाम सबैभन्दा अब्बल र बाजुरा सबैभन्दा कमजोर देखिएको छ ।

बिज्ञापन

गृहले गरेको दोस्रो त्रैमासिक नतिजामा इलाम, रुकुम पश्चिम,पाल्पाले जम्मा १९ दशमलव ५ अंक प्राप्त गर्दै उत्कृष्ट भएका छन् । कूल २० पूर्णांकमा यी जिल्लाले १९ दशमलव ५ अंक प्राप्त गरेका हुन ।

बिज्ञापन

यस्तै जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम दोस्रो बन्न सफल भएका छन् । यी जिल्लाले समान १९ दशमलव ३७ अंक पाएका छन् ।

यस्तै १९ दशमलव २५ अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो नम्बरमा पर्न सफल भएका छन् । कञ्चनपुर र चितवनले १९ दशमलव १२,नवलपरासी पूर्व र मकवानपुरले १९ दशमलव ०६ अंक प्राप्त गरेका छन् ।

बिज्ञापन

कार्यसम्पादनमा सबैभन्दा कम बाजुरा १३ दशमलव ०६२५ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष