संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आइतबारको निर्णय अनुसार बढुवा नियुक्ति भएका ३९ जना उपसचिवहरूलाई पदस्थापन गरेको हो भने ३२ जना उपसचिवको सरुवा गरेको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























