२५ अधिकृतको सरुवा :- परराष्ट्रबाट चारलाई स्थानीय तह खटाइँदा, तीनको गृहमा इन्ट्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरुवाको सूची अनुसार परराष्ट्र मन्त्रालयमा कार्यरत चार जना अधिकृतलाई दूरदराज मानिएको स्थानीय तह हुम्लार दोलखातिर खटाइएको  छ । स्थानीय तह खटाइएका अधिकृतहरुमा परराष्ट्र मन्त्रालयमा कार्यरत ताम्रराज काफ्ले आदनचुली हुम्ला,दिलिप खड्का सार्केगाड हुम्ला,गोविन्द आचार्य सिमिकोट हुम्ला र आविन्द अन्सारी विगु गाउँपालिका दोलखाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने परराष्ट्रमै कार्यरत जमुना काफ्लेलाई जिल्ला समन्वय समिति रामेछापमा खटाइएको छ ।
यस्तै,गृहबाट सरोज अधिकारी लगानी वोर्डमा पुग्दा लोकसेवा आयोगबाट घाङगरी लामा गृह भित्रिएका छन । यस्तै जिल्ला समन्वय समिति धनुषाबाट सुवोध कुमार महतोलाई गृहमा भित्र्याइएको छ भने प्रकाश घिमिरे गृहबाट उद्योग पुगेका छन् । इन्दिरा पन्तलाई भाषा आयोगबाट गृहमा ल्याइएको छ ।

बिज्ञापन
Notices-20250213125751595

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

बिशेष