थप १० अधिकृत उपसचिवमा बढुवा,दुई समूहमा परेन आवेदन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवाका विभिन्न समूह तथा उपसमूहका अधिकृतस्तरका कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
जस अनुसार, नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहतर्फबाट ७ जना अधिकृतस्तरका कर्मचारीहरु उपसचिवमा बढुवा सिफारिस भएका हुन ।
जसमध्ये विद्यादेवी सिंह,संजीवकुमार साह, घनश्याम श्रेष्ठ,राम आशिष दास,निशा के सी,तुल्सीराम खर्बुजा र शशीन्द्र घिमिरे बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा केमिकल इञ्जिनियरिङतर्फबाट मनिष कर्ण,नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहबाट सुरजबहादुर केसी र नेपाल इञ्जिनियरिङ सेवा,केमेष्ट्री समूहबाट शुक्रराज अधिकारी बढुवा सिफारिस भएका हुन । यी १० जना जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

नेपाल इञ्जिनियरिङ सेवा माइनिङ र मेटालर्जिकल इञ्जिनियरिङ समूहबाट कुनै दरखास्त नपरेका कारण कुनै पनि आवेदन नपरेको जनाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष