सात अधिकृत उपसचिवमा बढुवा

बढुवा सिफारिस समितिले सात जना अधिकृत तहका कर्मचारीहरु उपसचिव बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,विभिन्न उपसमूहका अधिकृत तहका कर्मचारीलाई उपसचिवमा बढुवा  सिफारिस गरेको छ ।

बिज्ञापन

बढुवा सिफारिस भएकाहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट श्रवण कुमार चौधरी र दिन विनोद खड्का,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट सविना रानाभाट,मनिषमान शाक्य र दिपक सुनार बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै समितिले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट प्रदिप रेग्मीलाई बढुवाका लागि सिफारिस गरेको छ । समितिले यी सातै जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष