यी हुन नायब सुव्वामा नियुक्ति सिफारिस भएका ६८ उमेद्धार

लोकसेवा आयोगले नायब सुव्वा तहका सबै चरणका परीक्षा पास गरेका उमेद्धारहरुलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा पअनं प्रथम श्रेणी (अप्राविधिक),नेपाल प्रशासन सेवा राजश्व,नेपाल प्रशासन सेवा लेखापरीक्षण,परराष्ट्र सेवातर्फको नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।
जसअनुसार राजश्वतर्फ ३,नेपाल प्रशासन सेवा लेखा परीक्षणतर्फ २६,प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ २८ र नेपाल परराष्ट्रतर्फ ११ गरी ६८ जना नासुलाई नियुक्तिका लागि सिफारि गरिएको हो ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

बिशेष