थप चार अधिकृत उपसचिवमा बढुवा

थप चार जना अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले उनीलाई उपसचिव बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

जसमा नेपाल कृषि सेवा भेटनरी समूहतर्फको सुस्मिता गौतम र मञ्जु महर्जन रहेका छन् । यस्तै नेपाल कृषि सेवा खाद्य पोषण तथा गुण नियन्त्रण समूह ईश्वर सुवेदी र नेपाल वन सेवा जनरल फरेष्ट्री समूहतर्फ लक्ष्मी न्यौपानेलाई बढुवा सिफारिस गरिएको हो । उनीहरु चारै जना ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष