घोराही उपमहानगरमा सोमबार सार्वजनिक बिदा

घोराही उपमहानगरपालिकाले भोलि(सोमबार) सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन

पालिकाले  माघी पर्वको अवसरमा पुस २९ गते सोमबार सार्वजनिक बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघीको अघिल्लो दिन सुंगुर मार्ने दिन रहेकोले सोमबार घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

बिज्ञापन

आइतबारको नगर कार्यपालिका बैठकले नेपालीहरुको पर्व मकर संक्रान्ति-२०८१ तथा थारु संवत् २६४८ (माघी पर्व)को अवसरमा बिदा दिने निर्णय गरेको नगर प्रमुख नरूलाल चौधरीले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

बिशेष