संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ती अधिकृतहरुको मंगलबार सरुवा गरेको हो । जसमा बन्दना कर्ण सहरी विकास मन्त्रालय,राष्ट्रिय योजना आयोगमा रोशन अधिकारीलाई खटाइएको छ । गणेशराज पोखरेललाई निजामती किताबखाना,गणेश बास्ताकोटीलाई चिसखुगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको छ ।
बिज्ञापन
शिरिष उपाध्याय खाँडादेवी गाउँपालिका,श्रम मन्त्रालयमा रोहित भट्टराईलाई पठाइएको छ भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेकी छिन् सुशीला कार्की ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























