काठमाडौंमा शक्तिशाली भूकम्प

काठमाडौँमा शक्तिशाली भूकम्पको धक्का गएको छ। बिहान ६ बजेर ५० मिनेट आसपास शक्तिशाली भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले अहिले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

बिज्ञापन

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

कुलमान अब रास्वपाको उपसभापति

यी हुन जिल्ला न्यायधीशमा सिफारिस भएका २० उमेद्धार

सरकारको सञ्चित कोष १ खर्ब ८ अर्बले घाटामा

बिशेष