११ अधिकृत उपसचिवमा बढुवा

११ जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भएका छन् । हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले विभिन्न सेवा समूहका ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

सूची अनुसार,लेखापरीक्षण सेवाबाट ३,आर्थिक योजना तथा तथ्यांक सेवाबाट ४,नेपाल कृषि सेवाबाट चार गरी ११ अधिकृतहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन ।
जस अनुसार,लेखापरीक्षण सेवा,निर्देशकका लागि शैलेन्द्र कुमार प्रसाई,श्रीराम धिताल र कृष्ण भट्ट बढुवा सिफारिस भएका छन् । लोपरीक्षण सेवा विशेषज्ञतर्फ कुनै दखास्त आवेदन नपरेको कारण बढुवा नगरिएको समितिले जनाएको छ ।

बिज्ञापन

यस्तै आर्थिक योजना तथा तथ्यांकतर्फ वीर बहादुर रावल,विकास मल्ल,अनिता काफ्ले र सन्ध्या दाहाल बढुवा सिफारिस भएका छन् भने कृषि सेवा,कृषि प्रसार तर्फ शोभा पौडेल,पुष्पराज पौडेल,रविन्द्र पौडेल र सन्तोष कुमार चौधरी बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरु सबै जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष