यी हुन उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धार

प्रशासन सेवातर्फबाट उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धारको नामावली सार्वजनिक भएको छ ।

बिज्ञापन

जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा र राजश्व समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १६९ जना उमेद्धारमध्ये ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ६७ जना उमेद्धारहरुको बीचबाट ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ३९ जना अधिकृतहरुको माझबाट ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन
Promotion-line under sec

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष