५७ शाखा अधिकृतहरु उपसचिव तहमा बढुवा

५७ जना शाखा अधिकृतहरु उपसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् ।हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह,लेखा र राजश्व समूहका शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरिएको हो ।
समितिको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष