अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौं महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने समवाधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिएको छ । महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेले सबै विभागीय प्रमुख, वडा सचिव, लेखा प्रमुख एवम् राजस्व हेर्ने कर्मचारीहरूलाई महालेखा परीक्षकको कार्यालयले अडिट गर्ने समयावधिमा बिदामा  नबस्न,सम्बन्धित अधिकारीको बिदा स्वकीृत नगर्ने तथा नगराउन निर्देशन दिएका हुन ।

बिज्ञापन


सूचनामा भनिएको छ,महानगरको आव २०८०/ ८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिवरलेखा प्रमुखरराजस्व हेर्ने कर्मचारीहरूले आव २०८०/ ८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा बिदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ ।’

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष