यी हुन कार्यक्षमता मुल्यांकनका आधारमा सहसचिवमा बढुवा सिफारिस भएका कर्मचारी

बढुवा सिफारिस समितिले थप तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । सिफारिस समितिको शनिवार बसेको बैठकले तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएकामध्ये इञ्जिनियरिङ,नेपाल कृषि सेवाका उपसचिव रहेका छन् ।

बिज्ञापन

नेपाल इञ्जिनियरङ सेवा ,इरिगेशन उपसमूहबाट रुमप्रसाद अर्याल कार्यक्षमता मुल्यांकनमा शत प्रतिशत अंक ल्याएर बढूवा सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरङ सेवा,केमेष्ट्री समूहबाट महिपाल राम वैद्य ९७ अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै, नेपाल कृषि सेवा,लाइफस्टक पोल्टी एण्ड डेरी डेभलपमेन्ट समूहबाट चन्द्र ढकाल शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष