जनताले तिरेको करबाट महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सन्ततीलाई डाक्टर पढाउने

पोखरा महानगरपालिकाले बहालवाला कर्मचारी र जनप्रतिनिधिको सन्ततिलाई एमबीबीएस पढाउने भएको छ ।

बिज्ञापन

महानगरपालिकाका शिक्षा महाशाखाका निर्देशकले एक सूचना जारी गर्दै महानगरपालिकाका बहालवाला कर्मचारी र जनप्रतिनिधिका सन्तान एमबीबीएस अध्ययन गरिरहेको भए १५ दिनभित्र छात्रवृत्तिका लागि आवेदन पेश गर्न भनेको छ ।

बिज्ञापन

छात्रवृत्तिका लागि नेपाल सरकारका कुनै पनि निकायबाट एम बी बीएस अध्ययनका लागि कुनै पनि प्रकारको छात्रवृत्ति नपाएको स्व.घोषणा र वडा कार्यालयको विपन्नको सिफारिस पत्र र आवेदक विद्यार्थी अध्ययन पश्चात अनिवार्य तीन बर्ष महानगरपालिका सेवा क्षेत्रभित्र सेवा गर्ने प्रतिवद्धता आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।
यद्यपि सुदुर पश्चिम र कर्णाली प्रदेशका केही जिल्ला जहाँ एकजना पनि चिकित्साशास्त्रमा स्नातक छैन उक्त पालिकामा ठिकै भए पनि पोखरा जस्तो पालिकामा यो काम गतल भएको टिप्पणी गर्दछन्,जानकारहरु ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष