संघीय निजामती विद्येयक उपर आज पनि छलफल

संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । आज बस्ने शिक्षा, राज्य ब्यवस्था र अर्थ समितिको बैठक बस्दैछ ।

बिज्ञापन

संसद्‌ सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका बैठक आज २ बजे बस्दैछ । उक्त बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग आइतबारदेखि निरन्तर छलफल चलिरहेको छ ।
आइतबारको बैठमका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,मुख्य सचिव एकनारायण अर्याल लगायत छलफलमा उपस्थित थिए । उक्त दिनको बैठकमा ८ जना संशोधनकर्ताहरुमात्र उपस्थित रहेका थिए ।
यस्तै मंगलबारको बैठकमा रक्षामन्त्री मानवीर राई उपस्थित रहेका थिए । हिजोको बैठकमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विभिन्न बुँदामा संशोधन प्रस्ताव राखेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

बिशेष