सुव्वा र खरिदारको सरुवा रोकियो{परिपत्रसहित}

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदार र सुव्वा तहको कर्मचारीको सरुवा रोक्का गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सरुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती बढ्दै गएको भन्दै सरुवा रोक्का गरेको जनाएको छ । बढूवाका मुखमा नम्बर जोड्नका लागि मात्र केही समय दुर्गममा बस्ने र सोही नम्बर जोडेर बढूवाको लाभ लिने प्रवृत्ति बढेसँगै त्यसलाई रोक्नका लागि भन्दै सरुवा रोक्का गरेको जनाइएको छ । टाठा बाठा र पहुँचवाला कर्मचारीहरू आन्तरिक बढुवा हुनको लागि केही दिन दुर्गममा सरुवा हुने र दुर्गमबाट फर्कने बित्तिकै बढुवा हुने प्रवृत्ति निजामतीमा बढ्दै गएको भन्दै सोही विकृती रोक्नका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८१ मंसिर १८ देखि नासु तहका कर्मचारीको सरुवा आगामी माघ मसान्तसम्म र खरिदार तहको कर्मचारीको सरुवा तथा पदस्थापन ८१ मंसिर १८ गतेदेखि फागुन मसान्तसम्म रोक्का गर्न मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, तथा कार्यालयलाई परिपत्र गरेको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष