सचिवले गरे मन्त्रीको कार्यक्रम बहिस्कार

आफैं आयोजक रहेको कार्यक्रममा मन्त्री र सचिव नै अनुपस्थित । त्यसमाथि उक्त कार्यक्रममा निम्ताइएका अतिथि थिए संघीय सरकारका मन्त्री तर मन्त्री उपस्थित रहेको उक्त कार्यक्रम प्रदेशका मन्त्री र सचिवले बहिष्कार गरेपछि मन्त्रीले खिन्नता प्रकट गरेका छन् मञ्चबाटै ।

बिज्ञापन

संघीय मन्त्रीको कार्यक्रम प्रदेश मन्त्री र सचिवले बहिष्कार गरेसँगै मन्त्रीले मञ्चबाटै तीतो पोखेका हुन । संघीय खानेपानी मन्त्रालयले प्रदेशमा आयोजना गरेको कार्यक्रम प्रदेशका मन्त्री र सचिवले बहिष्कार गरेका हुन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको थियो कार्यक्रम । कार्यक्रम आयोजक थियो,संघीय सरकार अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले । र आयोजकमध्येकै थियो,प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय । आफैं आयोजक रहेको कार्यक्रम मन्त्री र सचिव नै अनुपस्थित रहेसँगै कार्यक्रम नै खल्लो बन्न पुगेको आयोजकहरुले बताएका छन् ।

बिज्ञापन

‘ग्रामीण खानेपानी सेवा सहायता केन्द्र नामक कार्यक्रमका सहआयोजकहरु थिए ग्रामीण खानेपानी सेवा सहायता केन्द्र । सो कार्यक्रममा प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उक्त मन्त्रालयका सचिव इन्द्रदेव भट्ट नै उपस्थित नभएका हुन । भट्ट उक्त मन्त्रालयको सचिवको जिम्मेवारीमा छन् गत कार्तिक २५ गतेदेखि ।

कार्यक्रममा प्रदेशको मन्त्री र सचिव नै उपस्थित नभएपछि संघीय खानेपानीमन्त्री यादवले मञ्चमै गुनासो गरेका थिए ।यद्यपि मन्त्रीको स्वास्थ्यमा समस्या आएका कारण अनुपस्थित भएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बहुराष्ट्रिय कम्पनीका ख्याति चोर्ने दाउमा दर्जन नेपाली कम्पनी,सरकारले दियो साताको अल्टिमेटम

अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार

नयाँ सरकारका लागि तयार भयो सुशासन मार्गचित्र : यस्ता छन् समितिका मुख्य सुझाव

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ७२ कर्मचारी

समृद्धिको सारथि कि बाधक ? बालेन सरकार र कर्मचारीतन्त्रको ‘सर्जरी’

सबइन्जिनियरको करार अवधि थप्न खातामै एक लाख घुस

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बिशेष