उपनिर्वाचन नतिजा :-१५ ठाउँमा काँग्रेसले जित्दा माओवादी र एमालेका उमेद्धार सात- सात ठाउँमा निर्वाचित

स्थानीय तह उपनिर्वाचनको ३७  स्थानको नतिजा सार्वजनिक भएको छ । आइतबार ४१ पदका लागि निर्वाचन भएकोमा सोमबार बिहानसम्म  ३७ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार नेपाली कांग्रेसले १६ वटा वडामा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नगरपालिका मेयर एक एक सहित ६ वटा वडामा जित हात पारेको छ । नेकपा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एक एकसहित पाँच वटा वडा जितेको छ ।

बिज्ञापन

एमाले र माओवादी केन्द्रका उम्मेदवार समान ७/७ सिटमा विजयी बनेका छन् । त्यसैगरी, जसपा नेपाल दुई स्थानमा विजयी हुँदा रास्वपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा विजयी भएका छन् ।

बिज्ञापन

कांग्रेसले जितेका स्थान
१. मुसिकोट नगरपालिका–१
२. भीमदत्त नगरपालिका–६
३. ठाकुरबाबा नगरपालिका–४
४. सुर्मा गाउँपालिका–४
५. हेटौडा उपमहानगरपालिका–१२
६.गढी गाउँपालिका–६
७. ईशनाथ नगरपालिका–७
८.रुन्टीगढी गाउँपालिका–४
९. कीर्तिपुर नगरपालिका–१
१०. पूर्वीचौकी गाउँपालिका–६
११. दुहुँ गाउँपालिका–५
१२. कुसे गाउँपालिका–७
१३. राजपुर नगरपालिका–६
१४.लालीगुराँस नगरपालिका–८
१५.सानीभेरी गाउँपालिका–५

नेकपा (एमाले) विजयी भएका स्थान

बिज्ञापन

१. मोलुङ गाउँपालिका–५
२. सिरीजङ्घा गाउँपालिका–३
३. दुल्लु नगरपालिका–१३
४.दैलेखको महाबु गाउँपालिका (अध्यक्ष)
५. बाजुराको स्वामिकार्तिक गाउँपालिका (उपाध्यक्ष)
६.शुद्धोधन गाउँपालिका–१
७.रामगोपालपुर नगरपालिका–२

माओवादी केन्द्र विजयी स्थान
१. मोरङको ग्रामथान गाउँपालिका (अध्यक्ष)
२. नलगाड नगरपालिका (उपप्रमुख)
३. ककनी गाउँपालिका–२
४. त्रियुगा नगरपालिका–१२
५. धनुषाधाम नगरपालिका–१
६.गोरखा नगरपालिका–५
७. पुथा उत्तरगंगा–२ (निर्विरोध)

जसपा नेपाल निर्वाचित भएको स्थान
१. डाक्नेश्वरी नगरपालिका–१
२. डाक्नेश्वरी नगरपालिका–४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचित स्थान
१. काठमाडौं महानगरपालिका–१६

नेकपा (एकीकृत समाजवादी)
१. रौतहटको गढिमाई नगरपालिका– ८

नेमकिपा
१. तिलागुफा नगरपालिका–४

स्वतन्त्र
१. कन्काई नगरपालिका–६

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

सिंहदरबारको ‘कुरुप चित्र’ :- शासक- प्रशासकको असली चरित्र !

चालु आर्थिक बर्षको ९ महिनामा कुन बैंकले कति कमाए नाफा ?

बिशेष