गृहका तीन सहसचिवको जिम्मेवारी हेरफेर,प्राधिकरणमा भुसाल

गृह मन्त्रालय ३ सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ । मन्त्रालयले सहसचिवहरु डा टोकराज पाण्डे,डा भिष्मकुमार भुसाल र आनन्द काफ्लेको जिम्मेवारीमा हेरफेर गरेको हो ।

बिज्ञापन

गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट डा टोकराज पाण्डेलाई राष्ट्रिय विपद तथा द्धन्द महाशाखाको प्रमुखको जिम्मेवारीमा सारिएको छ । पाण्डे यस अघि नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए । उक्त महाशाखामा आनन्द काफ्लेलाई ल्याइएको छ ।

बिज्ञापन

पाण्डेलाई खटाइएको जिम्मेवारी सम्हाल्दै आएका डा भिष्मकुमार भुसाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष