१५ सहसचिव,६३ जना उपसचिवमा बढूवा सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले ठूलो सङ्ख्यामा उपसचिव र सहसचिवको बढूवा गरेको हो । आयोगले नेपाल न्याय सेवातर्फ ३ जना,कानुनतर्फका २, सरकारी वकिल समूहतर्फ ३ कार्यक्षमता मूल्यांकन आधारमा र कार्यसम्पादनका आधारमा ७ गरी कूल १८ जना सहसचिवमा बढूवा सिफारिस गरिएको छ ।

बिज्ञापन

कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनको आधारमा उनीहरुलाई बढूवा सिफारिस गरिएको हो । जसमा १५ जना उपसचिव तहका कर्मचारीलाई सहसचिवस्तरमा र ६३ जना अधिकृतस्तरका कर्मचारीलाई उपसचिव तहमा बढूवा सिफारिस गरिएको हो ।

बिज्ञापन

यस्तै उपसचिवतर्फ ६३ जना बढूवाका लागि सिफारिस भएका छन् । नेपाल न्याय सेवा,कानुन,सरकारी वकिलतर्फ कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनका आधारमा बढूवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष