शहरी सचिवको अवकाश पछि को-को छन् बढूवाको लाइनमा ?

इन्जिनियरिङ सेवाका सचिव मणिराम गेलाल आजबाट अनिवार्य अवकाशमा जाने भएसँगै एक सचिव पद रिक्त हुन पुगेको छ । ५८ बर्षे उमेर हद लागेर उनी घर फर्किन लागेका हुन ।

बिज्ञापन

गेलालले अवकाश पाएसँगै प्राविधिक (इन्जिनियरिङ)सेवातर्फको एक पद रिक्त हुनेछ । सो पदमा बढूवाका लागि रामप्रसाद घिमिरे,दिलनाथ मिश्र र मधुप्रसाद भेटवाल प्रतिष्प्रर्धा गर्दैछन् । बरियताक्रमका आधारमा दिलनाथ मिश्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनी लामो समय उद्योग मन्त्रालय मातहत बसेर काम गरेका कर्मचारी हुन । विश्ववावु पुडासैनी प्रदेश झरेपछि केही समय नापतौल तथा गुण नियन्त्रण कमाण्ड गरेका उनी त्यहाँबाट विज्ञान मन्त्रालयमा पुगेका हुन । अहिले पारमाणिक शाखा हेर्दै आएका छन् ।

बिज्ञापन

यस्तै रामप्रसाद घिमिरे भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् ।उनी लामो समय भूगर्भ विभागमै काम गरिरहेका कर्मचारी हुन भने भेटवाल पञ्चेश्वर जलविद्युत कम्पनीको सिइओको जिम्मेवारीमा रहेका कर्मचारी हुन ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष