मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक चलिरहेको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा छलफल हुने बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा छन् । यही तयारीस्वरुप उनले आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्रीहरु लगायतसँग छलफल समेत गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादास्पद् व्यवसायी दिपक भट्टको १० खर्ब सम्पत्ति जफत गर्न माग गर्दै अख्तियारमा उजुरी

प्रदेश लोकसेवाले माग्यो स्थानीय सरकारी सेवाका लागि सातौं र आठौं तहमा ८४ कर्मचारी

अब राजश्व समूहको शाखा अधिकृत र उपसचिव बन्न सम्बन्धित बिषयमा स्नातक र स्नाकोत्तर गर्नुपर्ने

राजस्व अनुसन्धान विभागको ‘कडा निर्देशन’ : मोबाइल र झोला बाहिर राख्नुहोला

सहकारी नियमन कडा : अब सबै बचत–ऋण सहकारी अनिवार्य रूपमा दर्ता गर्नुपर्ने

भेरी नगरपालिकाको सडक ठेक्कामा अनियमितता : सात जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

त्रिविको जग्गामा १८ संघसंस्थाको रजाइँ : मुछिए ग्लोबल र नेपाल बैंक पनि

कामना विकास बैंकको अध्यक्षमा आचार्य

बिशेष