प्रसाईलाई थप पाँच दिन थुनामा राख्ने अनुमति

विवादस्पद् मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

बिज्ञापन

बुधबार जिल्ला अदालतक काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

बिज्ञापन

प्रसाईं हिजो बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । प्रसाईंविरुद्ध साइबर अपराधसँगै कीर्ते र मानहानीसम्बन्धी मुद्दा चलाउने बताएको छ । प्रसाईंले सोमबार कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनले फेसबुकमार्फत सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष