५ उपसचिव,३९ जना अधिकृतहरुको सरुवा {सूचीसहित}

न्याय सेवातर्फका उपसचिव र शाखा अधिकृत गरी ४४ कर्मचारीहरुको सरुवा गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएका हुन ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उपसचिव तहमा कार्यरत उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रजिष्ट्रारका रुपमा कार्यरत यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा ल्याइएको छ भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा काज सरुवा भएको छ ।

बिज्ञापन

यस्तै नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार खेमकुमार बस्नेतको सर्वोच्च अदालत र उच्च अदालत पाटनका उपरजिष्ट्रार विमलप्रसाद पराजुलीको नुवाकोट जिल्ला अदालतको स्रेस्तेदारमा काज सरुवा भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

बिशेष