राष्ट्रिय सहकारी विकास बोर्डमा चल्यो चिरीबाबुको डोजर

अदालतको आदेश समेत नटेरेपछि ललितपुर महानगरपालिकाले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।

बिज्ञापन

ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना हटाउनका लागि महानगरपालिकाले गरेको निर्णय समेत अटेर गर्दै आएको विकास वोर्डले अदालतको आदेश समेत अटेर गर्दै आइरहेको थियो ।
बर्षाैदेखि अदालतको आदेश अटेर गर्दै आएको वोर्डमा आज बिहानै नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वको टोली खटाएर नगर प्रहरीले डोजर चलाएको हो ।

बिज्ञापन

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले मापदण्ड विपरीतका संरचना भत्काइएको बताए । उनका अनुसार २०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो । यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष