विपतमा मेयर वेपत्ता भएको आरोप लगाउँदै स्थानीयले गरे हातपात

 

बिज्ञापन

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि स्थानीयले हातपात गरेका छन् । वडा नम्बर १७ को सडक अवलोकनमा गएको बेला उनी कुटिएका हुन् ।

बिज्ञापन

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण उक्त वडाका विभिन्न सडकमा पानी जमेर अरुवद्ध भएको थियो । आज दिउँसो मेयर सिंह त्यसको स्थलगत अवलोकन गर्न जाँदा केही युवाले हातपात गरेको स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

‘मेयर साप जमेको पानीलाई कसरी हटाउन सकिन्छ भनेर अवलोकनका लागि जानु भएको थियो’, घिमिरेले  भने, ‘त्यहीबेला केही लोकल केटाहरुले आएर हातपात गरे ।’ नगर प्रहरीले तत्कालै झडप साम्य बनाएको उनले बताए ।

बिज्ञापन

स्थानीयले भने सडक अवरुद्ध भएको डेढ हप्तासम्म मेयरले कुनै चासो नदिएको आरोप लगाएका छन् । आफूहरुको पहलमा पानी कटान गरिसकेको सडकमा काम देखाउनकै लागि मेयर सिंह पुगेपछि विवाद भएको एक स्थानीयले दाबी गरे ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष