गीतकार डा दामोदर रेग्मीको देशप्रेममा आधारित वालगीत सार्वजनिक

गीतकार डा दामोदर रेग्मीको पहिचान अब प्रशासनविद्मा मात्र सीमित रहेन । निजामती प्रशासनबाट अवकाश पाएपछि उनी साहित्य र सृजनामा झनै सक्रिय हुन थालेका छन् । अखबारी र प्रशासन क्षेत्रसँग सम्बन्धित लेखनमा जमेका रेग्मी अब्बल गीतकारका रुपमा त जमेकै थिए ।अब बाल साहित्यमा लेखनमा समेत सक्रियता बढाएका छन् । उनै रेग्मीको रचना रहेको आजका हामी वालक भोलीका देशका धरोहर वोल रहेको वालगीत सार्वजनिक भएको छ । वाल वालिकाहरुको समूह गायनमा रहेको उक्त गीतमा वि पि वाग्लेको संगीत रहेको छ ।

बिज्ञापन

गीतकार डा दामोदर रेग्मीले गीत देशप्रेमको भावनामा आधारित रहेको वताए । संगीतकार वि पि वाग्ले नेपाली गीत संगीत क्षेत्रका आशालाग्दा संगीतकार रहेको र धेरै नेपाली चलचित्रहरुमा संगीत दिइसकेको र यस गीतमा सो क्षमता उहांले प्रदर्शन गरेको उनले वताए । संगीतकार वि पि वाग्लेले प्रशासनविद तथा गीतकार डा। दामोदर रेग्मीको देशप्रेमको भावनामा आधारित वालगीत अतिनै राम्रो रहेको वताए । उहांका अन्य गीतहरु जस्तै यो गीतमा पनि सुन्दर शव्द रहेको संगीतकार वि पि वाग्लेले वताए ।

बिज्ञापन

गीतकार डा दामोदर रेग्मीको स्वरमा आनन्द कार्की, मुरलीधर, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, समीक्षा अधिकारीले स्वर दिइसकेका छन् भने सवै गीतहरु लोकप्रिय रहेका छन् । डा दामोदर रेग्मी दशै तिहारको वीचमा गीतकार डा दामोदर रेग्मीको शव्द, आनि छोइंग डोल्माको स्वर, किर्ती न्यौपानेको संगीत, मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशनमा जिन्दगीको पाठशाला वोलको गीतको भिडियो सार्वजनिक हुदैछ ।निर्देशक कृष्णदेव रुपाखेतीले जिन्दगीको पाठशाला जस्तो गीत एक जुगमा एक पटक आउने र यसवाट मैले धेरै अपेक्षा गरेको छु र यस गीतले नेपाली गीत संगीतको क्षेत्रमा नयां आयाम थप्ने कुरा बताए । नायिका मिथिला शर्मा र संगीत किर्ती न्यौपानेले यस गीतले नेपाली गीत संगीतको क्षेत्रमा नयां आयाम थप्ने कुरा बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

आत्मचेतनाद्वारा जीवनको नैतिक रूपान्तरण

मन्त्रीज्यू, यी रैथाने कर्मचारीहरूलाई हटाउन सक्नुहुन्छ ?

१७ सहसचिव,१३ उपसचिवको सरुवा

महिला कर्मचारीको टिम बनाउँदै मन्त्री

अब प्रदेशमा कार्यरत अस्थायी र करार सेवाका कर्मचारीलाई मासिक पाँच हजार भत्ता

बिशेष