१९२ नासुसहित २४२ कर्मचारीको सरुवा (सूचीसहित)

सर्वोच्च अदालतले एकै पटक २४२ कर्मचारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार १ सय ९२ जना नायब सुब्बा नासु रहेका छन् । यस्तै अदालतले कम्युटर अपरेटर,पुस्तकालय सहायक,सर्भेक्षक,डिठ्ठा,तामेलदारहरुको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार सर्वोच्चका नायब सुब्बाद्वय शालिकराम पाण्डे र रविन्द्र ढुंगानालाई काठमाडौं जिल्ला अदालतमा र सर्वोच्चमा दरबन्दी रहेर काठमाडौं जिल्ला अदालतमा काजमा रहेका युवराज पन्थीको दरबन्दी काठमाडौंमै कायम गरिएको छ । त्यस्तै विशेष अदालतका नायब सुब्बा खिलाराज काफ्लेको पनि काठमाडौं जिल्ला अदालतमै सरुवा भएको छ ।

बिज्ञापन

यस्का अलवा ३४ नासुहरुको काज सरुवा गरिएको छ भने सर्भेक्षक,डिठ्ठा,तामेलदारसहित ७१ जनाको काज सरुवा गरिएको छ ।

बिज्ञापन

न्याय परिषदको सूचना

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष