गृह मन्त्रालयले ३६ उपसचिवहरुको सरुवा गरेको छ । जसमा ६ जनाको पदस्थापन गरिएको छ भने बाँकी ३० को सरुवा गरेको हो । गृहले डोल्पा,बझाङ ,रसुवा,मुगु,सुर्खेत,दैलेख,मनाङ लगायतका एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।