१२३ कर अधिकृतहरुको एकै लटमा सरुवा

आन्तरिक राजश्व विभागले एकै पटक १२३ जना कर अधिकृतहरुको सरुवा गरेको छ । विभागले सोमबार देशभरका बिभिन्न कर कार्यालयहरुमा १२३ जना कर अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार विमल कुमार पौडेल भक्तपुरबाट दोलखा पुगेका छन् । गेहेन्द्र प्रकाश गिरी ठूला करदाता कार्यालयबाट बर्दिवासमा सरुवा भएका छन् । यस्तै,कलकीबाट छविलाल कोइराला सर्लाहीमा पुग्दा अशोक कुशवाहा उदयपुर,महिन्द्र किसान जुम्ला पुर्याइएको छ ।

बिज्ञापन

महाराजगञ्जबाट हरेश्वर मिश्र मोरङ,प्रेम प्रकाश मण्डललाई विराटनगरबाट झापा लगिएको छ । यस्तै,आन्तरिक राजश्व विभागबाट टेकराज स्याङतान दमक र टंक भुषाललाई सुनसरी,सनद खतिवडालाई पनि सुनसरी ल्याइएको छ । यी सहित १२३ अधिकृतहरुको सरुवा गरिएको हो ।
हिजोमात्र अर्थ मन्त्रालयले ४५ अधिकृतहरुको सरुवा गरेको छ ।

कर अधिकृतहरुको सरुवा सूची

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष