अर्थका ४५ अधिकृतको सरुवा :- १४ मन्त्रालयमा तानिदा २१ आराका,८ लाई भन्सार

अर्थ मन्त्रालयले एकै पटक ४५ जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृत‍को सरुवा भएको हो ।

बिज्ञापन

विष्णु पौडेलले अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेसँगै सचिवमा दुई घिमिरे बन्धुलाई ल्याएका छन् भने १७ सहसचिव र दुई किस्ता गरी उपसचिवहरुको सरुवा गरिसकेको छ । अर्थले एक लटमा ५८ र अर्को लटमा १९ उपसचिवहरुको सरुवा गरेको थियो । सचिव,सहसचिव हुँदै उपसचिवहरुको सरुवा टुंग्याएपछि अधिकृत सरुवाको काम टुंग्याइएको हो ।
सरुवाको सूची अनुसार १४ जना विभिन्न निकायबाट अर्थ मन्त्रालय भित्रिएका छन् । २१ जना आन्तरिक राजश्व विभाग र ८ जना भन्सार विभाग र २ जना सार्वजनिक वित्त व्यवस्थापन कार्यालयमा पुगेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष