१०३ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ अधिकृतहरुको पदस्थापन गरेको छ । जसमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने बाँकी १०३ जनालाई स्थानीय तहमा पठाइएको हो ।

बिज्ञापन

हालैमात्र लोकसेवा आयोगबाट अधिकृत तह उत्र्तिण गरी कर्मचारी प्रशिक्ष्ण तालिम केन्द्रबाट तालिम लिएका अधिकृतहरुको पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ३८औं ब्याचमा १०६ शाखा अधिकृतहरुलाई विभिन्न पालिका,जिल्ला समन्वय समिति र अख्तियारमा खटाइएको हो । योग्यताक्रमका आधारमा आधारमा पदस्थापन हुने कार्यालय रोज्न दिने अभ्यास भए पनि सामान्य प्रशासनले चलखेल गरी कर्मचारी पदस्थापन गरेको फ्रेस अधिकृतहरुको आरोप छ ।

बिज्ञापन

सामान्यले ३८ औं व्याचका १०६ शाखा अधिकृतमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । जसअनुसार,कृष्ण बहादुर थापा –झिमरुक गाप प्यूठानमा खटाइएको छ । यस्तै नारायणजंग पाण्डे –भगवतीमाई गापा दैलेखमा पठाइएको छ । यस्तै,नगेन्द्र प्रसाद रिजाल –चौकुने गापा सुर्खेतमा खटाइएको छ ।

संगम पौडेल –मेन्छयायेम गापा तेह्रथुममा पदस्थापन भएको छ भने धनी प्रसाद खड्का –रुन्टीगढी गापा रोल्पामा लगिएको छ । सूची अनुसार,विशाल घिमिरे –नेचासल्यान गापा सोलुखुम्बु,कृष्ण देवकोटा –दुप्चेश्वर गापा नुवाकोट,राजु ज्ञवाली –मस्यागदी गाउँपालिका लमजुङमा खटाइएको छ । यस्तै पदस्थापनको सूची अनुसार,बद्रीनाथ पोखरेल–सायल गापा, डोटीमा पठाइँदा सुवर्ण खनाल –झुम्लु गापा काभ्रेपलाञ्चोक,ऋषिराम घिमिरे –विहादी गापा, पर्वतमा पुगेका छन् । सरोज पाण्डे –शिवनाथ गापा , वैतडीमा खटाइँदा रुद्रहरी पुरी –डुडुवा गापा,, बाँकेमा पठाइएको छ । यस्तै,जीवन घिमिरे –जन्तेढुंगा गापा, खोटाङमा पुग्दा द्धारिका ओझा –बलेफी गापा,सिन्धुपालञ्चोकमा पठाइँदा प्रदिपराज भण्डारी –हेलम्वु गापा, सिन्धुपाल्चोकमा खटाइँदा अनिल अंगाई –तादी गापा,नुवाकोटमा खटाइएको छ भने नवराज वली –मेल्लेख गापा, अछाम पुगेका छन् । यस्तै अटल प्रकाश पुरी –चौरी देउराली गापा काभ्रेपलाञ्चोक,सरोज उपाध्याय –गोसाइकुण्ड गाँउपालिका रसुवा पुगेका छन भने सरद गौतम –सोताङ गापा सोलुखुम्वु,दमन दाहाल –नौमुले गापा दैलेखमा पुगेका छन् भने प्रविना आचार्य –तारकेश्वर गापा नुवाकोटमा खट्दा यादव भट्टराई –तालकोट गापा , बझाङ,मोना झा –रुपनी गापा, सप्तरी,विमल रिजाल –खानीखोला गापा, काभ्रेपलाञ्चोकमा खटाइँदा जीवन सुवेदीलाई साकेला गापा, खोटाङ,ज्योती कुमारी बोहरा –सुर्नया गापा, वैतडीमा पदस्थापन भएको छ भने विमल गौतम –मिक्वाखोला गापा, ताप्लेजुङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

saruwa suchi

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

६४ करोडको ठेक्कामा ४ करोड घुस, दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

बिशेष