निजामती ऐन नआउँदा कर्मचारीको वृद्धि विकास रोकियो: उपमहासचिव शर्मा

नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले अहिले सम्म राज्यले सङ्घीय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन ल्याउन नसक्दा थुप्रै कर्मचारीहरुको वृद्धि विकास रोकिएको बताए ।

बिज्ञापन

बिज्ञापन

नेपाल निजामती कर्मचारी युनियन पाल्पाको संगठन विस्तार तथा सुदृढिकरण अभियानको कार्यक्रममा उपमहासचिव शर्माले ऐन ल्याउन नसक्दा कर्मचारीहरूको वृद्धि वकास रोकिएको बताए ।

उनले भने ‘ऐन ल्याउनुको लागी नेपाल निजामती कर्मचारी युनियन राज्य सँग गम्भिर भएर बार्ता छलफल गरिरहेको छ’ । राज्य पनि आफुहरुको माग सम्बोधन गर्नको लागी लागी रहेको हुनाले अब लामो समय कर्मचारीहरुको बृद्धि विकासको लागी अन्योलको अवस्था नरहने बताए । नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरु पनि आफ्नो काम प्रति बफादार भएर नागरिकको सेवा गर्न समेत आग्रह गरे ।

बिज्ञापन

खुल्ला छलफलमा आफ्नो धारणा राख्ने क्रममा अधिकांस कर्मचारीहरुले अहिले सम्म पनि संघिय निजामती ऐन, प्रदेश निजामतीमा ऐन र स्थानिय निजामती ऐन नआउनु दुःखद भएको उहाहरुको भनाई छ ।

समयमा राज्यले ऐन नल्याउदा धेरै कर्मचारीकोहरूको बृद्धि विकास रोेकिनुको साथै काम गर्ने उर्जा समेत घटेको भन्दै नेतृत्वले राज्य सँग ऐन छिट्टै ल्याउने वातावरणको लागी पहल गर्न समेत आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

बिशेष