सरुवा हुन चाहने कर्मचारीसँग अनलाइन आवेदन माग,४ असोजसम्मको टाइमलाइन

महालेखा नियन्त्रक कार्यालय प्रशासन सेवा लेखा समूहका कर्मचारी सरुवा,पदस्थापन सम्बन्धि मापदण्ड तयार पारेको छ ।कार्यालयले भाद्र २० गते उक्त मापदण्ड स्वीकृत गरेको छ । लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापन अब सोही मापदण्डमा टेकेर गरिने उक्त कार्यालयले जनाएको छ । महालेखाले मापदण्ड पूरा भएका कर्मचारीहरुले आगामी ४ असोजभित्र अनलाइन आवेदन दिन भनेको छ । यस अघि निवेदन दिइसकेकाहरुको हकमा समेत सोही मापदण्ड अनुसार पुन निवेदन दिन आह्वान गरेको छ,महालेखाले ।

बिज्ञापन

बिज्ञापन

लेखाका उपसचिवका लागि सबैभन्दा आकर्षक ठाउँमा परराष्ट्र मन्त्रालय परेको छ। लेखाका कर्मचारीहरुका लागि विशेष गरी परराष्ट्र, अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय संसद् सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका आयोजनाहरू, लोक सेवा आयोग, सडक विभाग, सडक आयोजनाहरू, सहरी विकास तथा भवन निर्माण विभाग, खानेपानी विभाग तथा आयोजनाहरू, सिंचाई मन्त्रालय अन्तर्गतका आयोजनाहरू लेखा उपसचिवका लागि आकर्षक ठाउँमा पर्दछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

बिशेष