शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले शाखा अधिकृत तहको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगको विज्ञापन नम्बर १७२५१ (०८०/ ८१) (खुला नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जर्नरल,हाइवे,स्यानिटरी,इरिगेसन,हाइड्रोपावरको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
यी विज्ञापनका लागि ५६ जना माग भएकोमा लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनौंट भएका ७५ जना उमेद्धारको अन्तर्वार्ता, सामूहिक परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा आयोगले स्थायी नियुक्तिका लागि उनीहरुको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

17251-17257_इन्जि,_सिभिल

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशबाटै खारेज हुँदैछ कर्मचारी ट्रेड युनियन

एक झड्कामै ११ सयको पद चट,यी नियुक्ति हुँदैछन् एकैपटक खारेज

देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

बिशेष