२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले शुक्रवारको निर्णय अनुुसार ती अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,भूमि मन्त्रालयका शाखा अधिकृत सीतादेवि थापा,प्रेमराज लुंइटेल,भविन्द्र कार्की,सन्तोष कुमार खत्री,दिपेक कट्टेल,गायत्री अधिकारीका अलवा शिवपुरी गाउँपालिकाबाट बद्रीनाथ लम्साललाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई,जिसस चितवनबाट नवेशराज हमाल,उत्तरगया गाउँपालिकाबाट होमनाथ दहाल गृह मन्त्रालयमा पुगेका छन् ।
यस्तै,सुदिप सापकोटालाई शिवपुरी गाँउपालिकामा खटाइएको छ । यस्तै, रमेश सुवेदीलाई जिसस चितवनमा खटाइएको छ । खगेन्द्र पौडेललाई ककनी गाउँपालिका,जयराम उप्रेतीलाई उत्तरगयाँ गाउँपालिका,जिसस,दोलखाबाट साजन अधिकारीलाई सूचना तथा सञ्चार मन्त्रालय,मनोज अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा खटाइएको छ ।
यस्तै,वाणिज्य मन्त्रालयबाट गुलशन भगत चौरसिया परराष्ट्र मन्त्रालयमा पठाइएको छ । गौरव पन्थीलाई उर्जा मन्त्रालय,रेवत बहादुर बुढाथोकीलाई उद्योगमा खटाइएको छ । शरद कुमार दाहाललाई जिसस दोलखा,अनिल तिखत्री विज्ञान मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष