चार इन्जिनियर राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस

खानेपानी मन्त्रालयमा कार्यरत चार इन्जिनियर राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

बढुवाका लागि सिफारिस गरिएका इन्जिनियरहरूमा जितकुमार महतो, कल्पना थापा, भक्तिप्रसाद काफ्ले र पूर्णबहादुर वली छन् ।

बिज्ञापन

मन्त्रालयको बढुवा सिफारिस समितिको वैशाख २ गतेको बैठकले सिभिल इन्जिनियर समूहका चार इन्जिनियरको राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीकै क्रममा अनिशा धामी मृत फेला, परिवारले भन्यो– ‘सत्य बाहिर ल्याउनुपर्छ’

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

क्षमायाचना

मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

सञ्चयकोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव

बिशेष