क्यानको महाप्रबन्धकमा उत्सव

नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

बिज्ञापन

यसअघि क्यान पदाधिकारीसँग विवाद भएपछि तत्कालीन महाप्रबन्धक वृत्तान्त खनालले राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त महाप्रबन्धक पदका लागि क्यानले सूचनामार्फत खुला आह्वान गरेको थियो । ढुङ्गानाको नियुक्तिको निर्णयलाई क्यान कार्यसमितिबाट पास गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

महाप्रबन्धकका लागि सुरुमा ६८ जनाको निवेदन परेको थियो । जसमा १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएर सात जनालाई कार्ययोजनासहित अन्तर्वार्तामा सामेल गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष