प्रदेश
कर्मचारी वृत्तमा अनेकन नमुनाहरु देखा पर्दछन्,यस्तै नमुना अधिकृतले सरकारी कागजपत्र कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको खुलेपछि उनीमाथि सरकारी कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । अधिकृत सातौं तहका कर्मचारी,सोही पालिकाको सबैभन्दा बरिष्ठ । उनलाई प्रमुख प्रशासकीय अधिकृत हुने रहर जाग्यो,प्रशासनिक र पूर्ण आर्थिक अधिकारसहितको । सोही रहर पूरा गर्न पालिकाले यस अघि […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जना उपर भ्रष्टाचारमुद्धा चलाएकोमा १८ जनाले सफाइ पाएका छन् । बाँकी ६ जना दोषी ठहर भएका छन् । दोषी ठहर भएकामा वन अधिकृतसहित ६ जना रहेका छन् । सामुदायिक वनको जग्गाभित्र पर्ने ४०६ वटा रुख व्यक्तिको निजी जग्गामा रहेको भन्दै कटान गरी अनियमितता गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन मन्त्रीसहित ५ जनालाई दोषी ठहर गरेको छ । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ। प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो। विशेष […]
कीर्ते काण्डमा जोडिएका वडा सचिव पक्राउ परेका छन् । उनलाई कीर्ते प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले गोसाइकुण्ड गाउँपालिका २ नम्बर वडाका सचिव वाङदी तमाङलाई प्रहरीले आज रसुवाबाटै पक्राउ गरेको हो । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी […]
प्रोत्साहन भत्ता खोज्दै सिंहदरबारमा संघीय संसद सेवाका कर्मचारीहरु आन्दोलित छन् । गत सातादेखि आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई भएको छैनन् । विभिन्न ११ बुँदे माग राखेर हातमा कालोपट्टी बाध्दै आन्दोलनमा उत्रिरहेका छन्,संघीय संसद सेवाका कर्मचारीहरु । उता,कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै […]
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटबाटै ५० करोडको हिसाब गोलमाल भएसँगै तनाव निस्किएको छ । गत असार १ गते गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि झण्डै ३३ अर्बको ४२ करोडको बजेट सार्वजनिक गरेको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । चालु खर्च […]
लाङटाङ राष्ट्रिय निकुञ्जको हाकिम फेर्ने काँग्रेसको एउटा टोली अहिले सिंहदरबार धाइरहेको छ । आर्थिक बर्षको अन्त्यमा हाकिमको सरुवा खोज्दै रसुवा काँग्रेसको एउटा टोली दैनिक सिंहदरबारदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहल धाइरहेको हो । काठमाडौंकै काँग्रेसका केही टोली बोकेर काँग्रेस निकट वार्डेन खोज्दै रसुवाका उत्तम थापाहरुको एउटा समूह दैनिक जसो वन तथा वातारण मन्त्रालय […]
आर्थिक बर्षको अन्त्य,धमाधम चेक काट्नुपर्ने समय तर लेखाका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत्र अन्तिम साता खोलेको विज्ञापनप्रति कर्मचारीहरुले आपत्ति जनाउँदै आएका छन् । लोकसेवा आयोगले नवौं तहको लागि विज्ञापन खोलेको थियो गत चैत २६ मा । उक्त विज्ञापन प्रदेश निजामती ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू […]
सांसदहरुले स्थानीय सेवाका कर्मचारहिरुलाई पनि निजामतीभित्र समेट्न माग गरेका छन् । विभिन्न १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधन प्रस्ताव हालेका कतिपय सांसदहरुले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई समेत निजामती सेवाभित्र समेट्न माग […]
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन ल्याउने तयारी गरेको छ । सोही ऐनको तयारी स्वरुप स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा बनेको विधेयक–२०८१ प्रदेश सभामा दर्ता गराइएको छ । सभामा दर्ता गराइएको विद्येयकका १३९ वटा दफा रहेका छन् । विधेयकको परिच्छेद–१ को ६ नम्बर बुँदामा कार्य विवरण र कार्य सम्पादन सम्बन्धी व्यवस्था गरिएको […]