प्रोफाइल
सधैं सरल रेखामा कहाँ बग्दोरहेछ र जिन्दगी ? उबडखाबड र भीरैभीरको जिन्दगी– आँखा चिम्ले पीर, खोले पनि पीर । म मीना चन्द, गुल्मीको साविक जुभुङ गाविस–१ बाट १२ वर्षको उमेरमा काठमाडौँ उक्लिएँ । रोजगारीका लागि भारत गएका बाबु दुर्गाबहादुर थापा सम्पर्कविहीन बन्नुभएपछि क्यान्सर लागेकी आमाको स्वास्थ्य बिग्रिँदै गएको अवस्थामा माओवादी विद्रोहीले युद्धमा हिँड्न दबाब दिन […]
आठ बर्ष अगाडि गएको विनाशकारी भुकम्पले नेपालीका थुप्रै कुरा खोस्यो । कतिका आफन्त खोस्यो । कतिबाट घर थुत्यो । कतिसित शरीरका अंग नै लुछ्यो । कलाकार धुर्मुस सुन्तलीको कलाकारिता खोस्यो । हास्यकला क्षेत्रमा धुर्मुस सुन्तलीको एउटा उचाई थियो । तर, भूकम्पले उनीहरूलाई ‘पैसा उठाएर समाजसेवा गर्ने अभियन्ता’ बनाइदियो । धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा गिरानचौर एकीकृत नमूना […]
यही बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट कलम चिन्ह लिएर बझाङ क्षेत्र नं १ (क) बाट उम्मेदवार बेका छन् दिलबहादुर सिंह । नेकपा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज समेत रहेका सिंह यतिखेर आफ्नो चुनावी अभियानलाई घर दैलौमा पुर्याउन अभ्यस्त छन् । उनलाई जिताउन केन्द्रिय सचिव गरिमा शाह लगायत […]
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ । रायाविरुद्ध उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उनको नाम सर्वसम्मतीले अनुमोदन गरेको जनाइएको छ । रायमाथि दुई वटा उजुरी परेका थिए । एउटा उजुरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट थियो । उक्त उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ […]
सरकारले एक सचिव,अर्काै सहसचिवको राजीनामा स्वीकृत गरेको छ । गत बिहिबार बसेको क्याविनेट बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव तोयम रायाको राजीनामा स्वीकृत गरेको हो । उनलाई प्रमुख महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेसँगै राजीनामा दिएका हुन । यस्तै नेपाल वनसेवा, फरेस्ट रिसर्च समूहका सहसचिव सावित्री अर्यालको राजीनामा स्वीकृत गरेको छ । सरकारले सङ्घीय संसद् सचिवालयमा […]
शिलापत्रले २०८० का वर्ष व्यक्ति सहित समाचार निर्माता घोषणा गरेको छ । शीलापत्र बर्ष व्यक्ति २०८० सकारात्मक वा नकारात्मक पक्षका कारण यस वर्ष चर्चामा रहेका १५ जना पात्रलाई बर्ष व्यक्तिको रुपमा छनौंट गर्न भनेको छ । उक्त सूचीमा छ, सहसचिव हुकमला पाण्डको नाम । रचनात्मक क्षमताले होस् वा आफ्नो सक्रिय भूमिकाले वर्षलाई सकारात्मक प्रभाव पार्ने […]
जीवनका ३३ बर्ष सरकारी सेवामा बिताएका दिल्लीबहादुर सिंह अवकाशपछि अहिले विद्युत नियमन आयोगको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जीवनका ३९ बर्ष विद्युत तथा उर्जा क्षेत्रमै बिताएका सिंहले सन् १९८१ मा भारतबाट सिभिल इन्जिनियरिङ्ग सङ्कायमा स्नातक तह,सन १९९४ मा अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयबाट इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन् । जागिरे जीवनमा विद्युत […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी अवकाशमा गएसँगै ।िरक्त हुन पुगेको एक सचिव पदका लागि तीन सहसचिवबीच प्रतिष्प्रर्धा चल्दैछ । बढुवा सिफारिस समितिले केवल भण्डारीले राजीनामा दिएसँगै रिक्त हुन पुगेको पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा केही दिन […]
रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विभागले पछिल्ला दिनमा खनिज प्रबन्धन अन्तर्गत पहिलो चरणको खनिज प्रवर्द्धन कार्यका लागि ६ वटा खनिजहरुको सूचना मध्ये प्राप्त १ वटा […]
सार्वजनिक प्रशासनभित्र इन्साइक्लोपेडियाका रुपमा चिनिन्छन् मुकुन्द निरौला । तथ्यांक संकलनमा विज्ञ मानिने निरौलालाई कुन सहसचिव कहिले सचिव हुन्छ र कति समयपछि रिटायर्ड हुन्छ भन्ने तथ्यांक बनाएर सार्वजनिक गरेका थिए । उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]