तीन सचिवको सरुवा:शीतलनिवासबाट दुवाडीलाई टंगाल सारिदा,उपाध्यायलाई अर्थको जिम्मेवारी

सरकारले तीन जना सचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । हेरफेरमा परेका सचिवहरुमा अर्थ,अख्तियार र राष्ट्रपति कार्यालयका सचिवहरु रहेका छन् । हिजो बसेको क्याविनेट बैठकले अख्तियारका सचिव घनश्याम उपाध्यायलाई टंगाल बाट सिंहदरबारमा ल्याएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिसकेपछि त्यहाँका सचिवलाई बजेट निर्माण गर्ने तयारी भइरहेको समयमा अर्थमा सारिएको छ ।

बिज्ञापन

श्रम मन्त्रालयबाट सात महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवका रुपमा सरुवा गरेर अर्थ मन्त्रायमा कार्यरत रामप्रसाद घिमिरेलाई भने  शीतलनिवासतिर पुर्याइएको छ । पछिल्लो समय अर्थका सचिवद्धय घिमिरेको कार्यशैली र कार्यसम्पादन प्रति प्रधानमन्त्री र अर्थमन्त्री र रुष्ट रहँदै आएका थिए । सोही कारण अर्थ सचिवलाई सिंहदरबारबाट शीतलनिवासतिर पुर्याइएको हो ।घिमिरेलाई गत साउनमा अर्थसचिवको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी अर्थमै राजस्व सचिव थिए।

बिज्ञापन

यस्तै राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकमा राखियो अन्तर स्थानीय र अन्तर प्रदेश सरुवाको व्यवस्था,दोहोरो सहमति अनिवार्य

नियुक्ति भएको तीन महिनामै किन दिए डिजीले राजीनामा ?

नेपालमा संघीय शासन प्रणाली उपलव्धि र व्यवस्थापन

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

‘१९ बुँदे सम्झौता पत्र अक्षरश कार्यान्वयन हुनुपर्दछ’ : संयोजक गौतम

नेपालको पहिलो एस्काभेटर चालक महिला मुनाको कहालीलाग्दो संघर्ष

सूचनाको हक र पारदर्शिता 

बिशेष