प्राधिकरणको कार्यकारी प्रमुखमा भुसाल

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्। ४ माघमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार डा भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्। त्यहाँका प्रमुख कार्यकारी अनिल पोखरेल सेवा हद सकिएर हिडेसँगै रिक्त रहेको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई दिइएको हो । १ पुसमा कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएसँगै नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको थियो।

बिज्ञापन

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, ०७६ को नियम ५ ‘ग’ बमोजिम डा भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१२ सहसचिव सामान्य प्रशासनको जगेडामा

६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

एउटै पालिकामा दुईजना हाकिम पठाउनुभो, कसरी काम गर्ने मन्त्रीज्यू ?

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

बिशेष