स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन्। बिहीबार राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रूपैयाँसम्मको सुविधाले नपुग्ने बताए। उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ। जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रूपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु […]

काठमाडौँ । सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।  सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले श्रम अदालतको […]

पूर्व मन्त्री अमनलाल मोदीले नेपालका कर्मचारीको तलब अत्यन्तै न्यून रहेको उल्लेख गर्दै कर्मचारीको तलब बृद्धि गर्नुपर्ने बताएका छन् । ६ महिना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री चलाएर बाहिरिएका उनले नेपालका कर्मचारीको तलब अत्यन्तै कम रहेको कारण कर्मचारीहरुको तलब पुनरावलोकन हुनुपर्ने,कम्तिमा पनि एक लाख तलब दिइनुपर्ने बताएका हुन । कर्मचारीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको भनी राजनीतिक […]

काठमाडौँ ।  मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् । प्रदेश सरकार प्रभावकारी नभएको भन्दै आम रुपमा आलोचना भइरहेको बेला मधेस सरकारमा मुख्यमन्त्रीसहित १२ मन्त्रालयमा थप ८ राज्यमन्त्री थपेर सत्ताको चरम दुरुपयोग गरिएको छ ।  सत्ता टिकाउन र गठबन्धनमा रहेका […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै […]

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गर्दै उनले अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसङ्र्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न […]

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली सुरु भएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो। मन्त्री पौडेलले दिएको निर्देशनको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई […]

सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ । ऊर्जामन्त्री दीपक खड्काले भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यको जिम्मेवारीबाट हटाएका हुन् । समिति सदस्यबाट हटाइएका यी दुई जना सदस्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई […]

  प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्म जिल्ला तेह्रथुममा एक दशकभन्दा बढी समयदेखि अलपत्र परेका आयोजना सम्पन्न गराउने व्यवस्था मिलाउन माग गरेका छन् । जिल्लाका जनप्रतिनिधि,मुख्य राजनीतिक दलका नेतृत्व, प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुखहरु सहितको टोलिले प्रधानमन्त्री के पि शर्मा ओलीलाई भेट गरी जिल्लाका अति रुग्ण आयोजनाको बारेमा जानकारी गराउदै यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि अनुरोध […]

झण्डा हल्लाउँदै हिड्ने मन्त्रीका पनि आफ्नै दुःख ! केपी ओलीको निकट भएकै कारण मन्त्री त पाए तर मन्त्रीमात्र भएर मात्र नहुने, क्वार्टर राम्रो फेला नपर्दा अरुले त हेप्थे नै प्रकृतिले पनि हेप्यो ! बल्ल तल्ल फेला पारेको क्वार्टर पनि बर्खायाममा पानी पसेर कोठा नै हिलाम्मे बनाइदिएसँगै मन्त्रीको दुख शुरु भयो । रमिता मच्चियो अस्ति पुल्चोकमा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।