निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

घाटैसम्म पद र कुर्सी खोज्ने नेताहरुको जमातमा चार कम्युनिष्ट नेताहरुले भने उमेर हदका कारण देखाउँदै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् ।महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पदीय रस्साकस्सी चलिरहँदा एमालेका चार नेताहरुले भने ७० बर्षे उमेर हदका कारण देखाउँदै आफूहरुले सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् ।

बिज्ञापन

यसरी सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गर्ने एमालेका चार जना नेताहरु रहेका छन् । जसमा  बहालवाला २ उपाध्यक्षसहित ४ रहेका छन् ।

बिज्ञापन

११ औं महाधिवेशनको बन्दशत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीति नगर्ने घोषणा गरेका हुन् ।
उनीहरूको यस्तो निर्णयचाहिँ ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासँग जोडेर आएको हो । खासमा उनीहरू उमेर ७० पनि पार गरेका छन् । अनि, कार्यकालको हिसाबले पनि उपाध्यक्ष दोस्रो कार्यकाल हो ।

यस्का अलवा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र पोलिटब्यूरो सदस्य चुडामणि जंगलीले महाधिवेशनमा कुनै पदमा नउठ्ने घोषणा गरेका छन् । पार्टीका अध्यक्ष ओली पनि उमेरले ७० कटेका छन् । अनि, कार्यकालको हिसाबले पनि दोस्रो कार्यकाल पूरा गरेका छन् । ओली तेस्रो कार्यकालको दाबीमा छन् । तेस्रो कार्यकालका लागि बाटो खुला गर्न गत भदौमा विधान नै संशोधन गराएका थिए ।

बिज्ञापन

महाधिवेशनको मुखमा उनीहरुले सक्रिय राजनीतिबाट अवकाशको घोषणा गरेका छन् । यस्तै,प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा चार नेताहरुले चुनावबाट टाढा हुने घोषणा समेत गरेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष