राजनीति
काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । मन्त्रिपरिषदका निर्णयहरु:
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का निलम्बित महामन्त्री डा।मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन् । जवाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन् । साथै ढकालले सभापति […]
एकातिर कांग्रेस–एमाले गठबन्धन,संविधान संशोधन गरेर साना दल सखाप पार्ने खेलोमेला चलेसँगै मधेश केन्द्रित साना दल एकै ठाँउमा उभिने प्रयास गर्दैछन् । ठूला दल काँग्रेस र एमाले हर्कतका विरुद्धमा मधेशका दलहरु एकै ठाउँमा संगठित हुने बिषयमा केही चरण छलफल भएको जनाइएको छ । काँग्रेस र एमाले दुई ठूला दलले संविधान संशोधन गरी समानुपातिक व्यवस्था हटाउने, साना […]
सुन्दै लाज लाग्ने ‑ देश चलाउने जिम्मेवारी लिएका मन्त्री सांसदले जाबो डाडु पन्यु, थाल बटुकामा र्याल चुहाएको ! राज्यकोषबाट ब्राण्डेड र महँगा सामान मगाएर ‘भोग’ गर्नेहरूले थाल बटुकासमेत उठाएर लैजाँदा शहरीका कर्मचारी आजित छन् । आठ/नौ महिनामा सरकार‑मन्त्री फेरिन र क्वार्टरका सामान धमाधम भूपू मन्त्रीको घरमा पुग्न थालेपछि कर्मचारीहरूले सामग्री फिर्ताका लागि ताकेता गर्दै छन् […]
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन् । मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् । मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ। २०७५ सालमा सङ्घीयतामा […]
काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पद बहालीको एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयाजना गरी एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन् । उनले मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको जानकारी दिए । […]
प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए ।‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्नेगरीको हुन्छ’, उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय […]
काठमाडौँ । साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकका निर्णयहरु:
प्रधानमन्त्री केपी शर्मा ओलील कीर्तिमानी राख्ने खालका ठोस योजना ल्याउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उनले मन्त्री र सचिवहरुलाई कीर्तिमानी राख्ने खालको ठोस […]